जोमसोम–कागबेनी सडक कालोपत्रे हुने

सुन्दरकुमार थकाली/जोमसोम चैत १६ गते । उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर ९बेनीरजोमसोमरकोरला० राजमार्ग सडक अन्र्तगत जोमसोम देखि कागबेनी ११ किमी सडकखण्ड कालोपत्रे गरिने भएको छ । २०७४ सालमा निर्माण सुरु गरिएको जोमसोमरकोरला ग्रोभल सडकको ७ प्याकेजमा काम भइरहेकोमा ४ वटा प्याकेजको काम निर्माण सम्पन्न भइ करिडोरलाई गत वर्षनै हस्तान्तरण भइसकेको छ भने जोमसोमरकोरला … Continue reading जोमसोम–कागबेनी सडक कालोपत्रे हुने